आज यी स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना देखिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा अन्य पहाडी क्षेत्रमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। बिहीबार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थान तथा बागमती, गण्डकी र...











